मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ५ सोमबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाम क्षेत्र नम्बर २ मा कांग्रेसको सुरुवाती अग्रता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १६:००:००

अछाम क्षेत्र नम्बर २ मा कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ ।

कांग्रेसका पुष्प बहादुर शाहले एक सय ६७ मत ल्याउँदा एमालेका यज्ञ बहादुर बोगटीले एक सय १८ मत ल्याएका छन् । त्यस्तै राप्रपा तीन मत सहित तेस्रो स्थानमा छ ।