१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७९ मङ्सिर ५ सोमबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तु ३ मा कांग्रेसले लियाे अग्रेता, दोस्रोमा राप्रपा

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७९ मङ्सिर ५ सोमबार १५:५१:००

कपिलवस्तु ३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। 

अहिलेसम्म २१ सय ९३ मत गणना हुँदा सत्तागठबन्धनबाट कांग्रेसका अभिषेक प्रताप साह ७९९ मतका साथ अग्र स्थानमा छन्। यस्तै दोस्रो स्थानमा राप्रपाका प्रकाश रजौरियाले ४१६ मत ल्याएर कांग्रेसलाई पछ्याइरहेका छन्। 

नेकपा एमालेका  मंगलप्रसाद गुप्ताले ३६५ मतका तेस्रो स्थानमा छन्। २१ सय ९३ गन्दा १५१ मत बदर  भएको छ।