मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ५ सोमबार १४:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्वप्रकाश शर्माको क्षेत्रमा मतगणना सुरु

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १४:२४:००

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार भएको झापा–१ मा मतगणना सुरु भएको छ। मतगणना सुरु भएको केही समय भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यस क्षेत्रमा कांग्रेस महामन्त्री शर्मा र एमाले नेता तथा पूर्वमहान्यायधिवक्ता अग्नि खरेल चुनावीबीच प्रतिस्पर्धा छ। झापाको यस क्षेत्रमा सबैभन्दा ७२.६० प्रतिशत मत खसेको थियो। यहाँ ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।