१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
आयोग मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७९ मङ्सिर ४ आइतबार २०:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६१ प्रतिशत मतदान भएको आयोगकाे प्रारम्भिक विवरण

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार २०:०७:००

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । 

आयोग मुख्यालयमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण विवरण प्राप्त भएपछि केही प्रतिशत वृद्धि हुन सक्ने बताए । यद्धपि यो आयोगले अपेक्षा गरेकोभन्दा कम हो ।