१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ४ आइतबार १४:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नामावलीमा नाम नभेटिए कल सेन्टरमा कल गर्न आयोगको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ४ आइतबार १४:२५:००

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा फोन गर्न अनुरोध गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने बताए। त्यहाँबाट मतदाताको समस्या समाधान गरिने आयोगले जनाएको छ।