मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ४ आइतबार ०८:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रविले गरे महांकालस्थित पानी ट्यांकी बुथबाट मतदान

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार ०८:१०:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ३ मा पर्ने महांकालस्थित पानीट्यांकी बुथमा पुगेर उनले मतदान गरेका हुन् । 

चितवन क्षेत्र नम्बर २  बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने पनि काठमाडौं घर भएका कारण रविको नाम काठमाडौं ३ को मतदाता सूचीमा रहेको छ ।