मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमुल थापा काठमाडौं
संजित परियार काठमाडौं
२०७९ मङ्सिर ३ शनिबार १७:२५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निर्वाचनकाे तयारी पूरा, मतगणना स्थल तयार [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ३ शनिबार १७:२५:००

भोलि हुने आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन व्यवस्थापनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान स्थल पुगिसकेका छन्। 

शनिबार दिनभर जसो विभिन्न जिल्लामा मतदान केन्द्र निर्माण कार्य धमाधम भइरहेको छ। शनिबार बेलुकासम्म सबै जिल्लामा मतदान केन्द्र निर्माण भइसक्ने आयोगले जनाएको छ। 

मतदान स्थल तथा मतगणना हुने स्थानमा आयोगले सिसिक्यामेरा जडानसमेत गरिसकेको छ। आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारीसाधनलाई अनुमति लिनुनपर्ने गरी व्यवस्था मिलाएको छ।

तस्बिरहरू :