• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गगन अयडी बाजुरा
२०७९ जेठ ४ बुधबार ०६:३०:००
निर्वाचन

त्रिवेणी  नगरपालिकामा कांग्रेस विजयी 

गगन अयडी बाजुरा
२०७९ जेठ ४ बुधबार ०६:३०:००

बाजुरा जिलाको त्रिवेणी  नगरपालिकाको मेयर–उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  मेयरमा कर्णबहादुर थापा  र उपमेयरमा कमला न्यौपाने विजयी भएकी हुन् ।