• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ १ आइतबार २०:०६:००
निर्वाचन

दोलखाको तामाकोसी २ झुलेमा स्वतन्त्र उम्मेदवार कार्की विजयी 

२०७९ जेठ १ आइतबार २०:०६:००

दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ झुलेको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ईश्वरराज कार्की विजयी भएका छन् । कार्कीले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै जित हात पारेका हुन् । 
कार्कीसहित स्वतन्त्रबाट उम्मेदवारी दिएका वडा सदस्य  नानीकाजी तामाङ,महिला सदस्य इन्दिरा कार्की,दलित महिला सदस्य संगीता विक निर्वाचित भएका छन् । यस्तै नेकपा एमालेबाट वडा सदस्यमा नरबहादुर कार्की निर्वाचित भएका छन् ।