• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १ आइतबार ११:२७:००
निर्वाचन

ललितपुर महानगरमा चिरिबाबुको दोब्बर अग्रता

नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १ आइतबार ११:२७:००

ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अग्रता लिएका छन्। पछिल्लो मतगणना अपडेटअनुसार महर्जनले ८७७ मत प्राप्त गरेका छन्।

सोही अवधिमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन्। उपमेयरतर्फ एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ४४४ मत पाएकी छिन् भने  गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १८१ मत प्राप्त गरेका छन्।