• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १ आइतबार ११:१३:००
निर्वाचन

ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी 

२०७९ जेठ १ आइतबार ११:१३:००

ललितपुर महानगरपालिका– १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। ६६१ मतसहित निर्मल तण्डुकार विजयी भएका हुन्। ललितपुर महानगरपलिकाका सबैजसो वडामा मतगणना जारी छ।