• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १ आइतबार ११:१३:००
निर्वाचन

बझाङकाे थलारा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

२०७९ जेठ १ आइतबार ११:१३:००

बझाङ जिल्लास्थित थलारा गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार प्रकाश रोकाया विजयी भएका छन् । उपाध्यक्ष पदमा भने गठबन्धनका उम्मेदवार रामबहादुर खाती विजयी भएका हुन् ।