• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १ आइतबार १०:५०:००
निर्वाचन

बाह्रदशी- २ मा कांग्रेसको प्यानल नै विजयी

२०७९ जेठ १ आइतबार १०:५०:००

झापाको बाह्रदशी गाउँपालिका- २ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका भीमबहादुर कार्की १,३३९ मत ल्याउँदै विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका यादवप्रसाद मिश्रले १,०८१ मत प्राप्त गरे । यहाँ कांग्रेसले वडाध्यक्षसहित अन्य चारजना सदस्य पनि जितेको निर्वाचन अधिकृत पुष्करराज प्रसाईंले जानकारी दिए । यसअघि वडा नम्बर १ मा पनि कांग्रेसले प्यानल नै जितेको थियो ।