• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १ आइतबार १०:४१:००
निर्वाचन

भरतपुर महानगरपालिकामा रेनुको अग्रता

२०७९ जेठ १ आइतबार १०:४१:००

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । ३,२७७ मतगणना हुँदा दाहालको १,२०८ मत आएको छ ।

एमालेका उम्मेदवार विजय सुवेदीले १,०८७ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत ल्याएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १,३६२ मत ल्याएका छन् भने हिमाल गुरुङले ८७७ मत ल्याएका छन् ।