• वि.सं २०८० जेठ १५ सोमबार
  • वि.सं २०८० जेठ १५ सोमबार
  • Monday, 29 May, 2023
२०७९ बैशाख ३१ शनिबार १२:४०:००
निर्वाचन

पाल्पाको माथागढी ८ मा कांग्रेसको प्यानलै विजयी

२०७९ बैशाख ३१ शनिबार १२:४०:००

पाल्पाको माथागढी गाउँपालिका वडा नं. ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। वडाध्यमा दिलबहादुर ढेंगासहित कांग्रेसको प्यानलै विजयी भएको हो ।

ढेंगा चार सय १० मतसहित वडाध्यक्ष विजयी भएका हुन्। नेकपा (एमाले)का उम्मेदवारसँग उनको मतान्तर एक सय चार रहेको छ। शुक्रबार भएको निर्वाचनमा पाल्पामा ६९.०२ प्रतिशत मत खसेको छ। एक लाख ९९ हजार ६९० मतदाता रहेको पाल्पामा एक लाख ३७ हजार ८३१ जनाले मतदान गरेका थिए।