• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख ३१ शनिबार १२:३९:००
निर्वाचन

धनगढी उपमहानगरमा मतगणना सुरु

२०७९ बैशाख ३१ शनिबार १२:३९:००

धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा केहीबेरअघि मतगणना सुरु भएको हो। 

९३ हजार एक सय २५ मतदाता रहेको धनगढीमा करिब ६५ प्रतिशत मत खसेको छ। कैलालीको टीकापुर, गोदावरी, घोडाघोडी नगरपालिका तथा बर्दगोरिया र कैलारी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ।