• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ३१ शनिबार १२:०४:००
निर्वाचन

जिरी नगरपालिका १ मा कांग्रेसबाट आङपासाङ शेर्पा कर्साङ विजयी 

२०७९ बैशाख ३१ शनिबार १२:०४:००

शुक्रबार सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा दोलखाको जिरी नगरपालिका १ मा कांग्रेसबाट आङपासाङ शेर्पा कर्साङ विजयी भएका छन् । शेर्पाले  प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सांगे शेर्पालाई पराजित गर्दै विजयी भएका हुन् ।