• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ३१ शनिबार ०१:०९:००
मुख्य समाचार

काठमाडौं महानगरको मतगणना शनिबार बिहान ८ बजेबाट

नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ३१ शनिबार ०१:०९:००

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहान ८ बजेबाट सुरू हुने भएको छ।मतगणना केन्द्र राष्ट्रियसभा गृहमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।

मतपेटिका संकलनकार्य सके लगत्तै गणनाबारे निर्णय लिन बैठक बसेको थियो।

काठमाडौंको मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी छन्।