Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गुल्मीको एक मतदान केन्द्रमा मतदानका लागि लामवद्ध महिलाहरु। तस्बिर : टोपलाल अर्याल
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार १०:०२:००
मल्टिमिडिया

तस्बिरमा हेर्नुहोस् मतदान

नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार १०:०२:००

देशभरका सात सय ५३ स्थानीय सरकारको नेतृत्व छान्न शुक्रबार बिहान ७ बजेबाट उल्लासमय रूपमा मतदान सुरू भएको छ।  मतदानको लागि मतदाताहरू लाइनमा बसेर पालो कुरिरहेका छन्।  

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रोपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ। उपप्रमुखको उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा भने ३ जेठका लागि निर्वाचन सारिएको छ।

तस्बिरमा हेर्नुहोस् मतदान :  

झापाको मतदान केन्द्रमा मतदाता

आमाको किरियामा बसेका एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाको मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ मतदानपछि

मुगुको खत्याड मतदानकेन्द्रमा किरियापुत्री दाजुभाइ