१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २१ मंगलबार ०५:५२:००
Read Time : < 1 मिनेट
अर्थ

श्रेष्ठको अध्यक्षतामा  नायरमा नयाँ कार्यसमिति

Read Time : < 1 मिनेट
२०७६ श्रावण २१ मंगलबार ०५:५२:००

अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीको प्रतिनिधि संगठन अस्ट्रेलियन शैक्षिक नेपाली प्रतिनिधि संघ नेपाल (नायर)मा नयाँ नेतृत्व चयन भएको छ । युनी क्याम्पस एजुकेसन नेटवर्कका प्रबन्ध–निर्देशक विज्ञान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । 

संघको हालै सम्पन्न साधारणसभाले अध्यक्षमा श्रेष्ठसँगै उपाध्यक्षमा प्रेम पाण्डे, महासचिवमा उद्धव खड्का र कोषाध्यक्षमा अनन्त पौडेललाई निर्वाचित गरेको हो । नायरको कार्यसमिति सदस्यमा निवर्तमान अध्यक्ष नारायण पहारी र भोजराज पाण्डे ‘विराज’ निर्वाचित भएका छन् ।