झलक सुवेदी Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

झलक सुवेदी

उदास मौसम र एल्लो भेस्ट

चिसो हिँउदका यी दिन यसै पनि मन पर्दैनन् । शरीर खुम्चिन्छ । मनलाई शरीरले तानेर खुम्च्याउँछ । बाहिर वायु प्रदूषणले...

गरिबी निवारणमा चीनको पाठ

गरिबी निवारणमा चीनले हासिल गरेको सफलता राज्य र कम्युनिस्ट पार्टीकै दूरदृष्टि र योजनाबद्ध विकास नीतिका कारण सम्भव भएको हो उदाउँदो...

माक्र्स, वर्ग र सामाजिक सुरक्षा

श्रमिकको हितमा सीधा प्रभाव पार्ने काम भयो भने मात्रै यो वामपन्थी सरकार भयो, माक्र्स हाम्रा खेतमा पसे, कारखानामा आए भन्ने...

साझा रत्न : पद्मरत्न

०४३ वैशाखमा भएको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन तत्कालीन मालेका लागि एउटा गम्भीर राजनीतिक मोडको समय थियो । जोखिम थियो, प्रयोग पनि...

अचेवेको पागलपन र शिवानीको घुर्ना

अझै पनि समाजमा सामाजिक, आर्थिक तथा राजनीतिकसहित विशेषगरी दलितमाथिको जातीय विभेदका जरा जीवितै छन् व्यक्तिका जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि...

ठिहीले खाएको रोल्पाली सुइना

नेपालमा १ फागुन ०५२ मा आरम्भ भएर ०६३ वैशाखसम्म नेकपा माओवादीले आह्वान र नेतृत्व गरेको सशस्त्र विद्रोहका प्रभाव जताततै छताछुल्ल...

सामाकोसी, बगरमल, ढुंगेघट्टा !

अस्ति आइतबारको साँझतिर सामाखुसी चोकबाट कलंकी जान म चढेको महानगर यातायातको बस सितापाइला चोकभन्दा केही तल गएपछि रोकियो । जाम...

लोकतन्त्र भर्सेज पुँजीवाद

पुँजीवादले सर्लक्कै काँचुली फेरेर उदारवादको खोल फालेको समय हो यो । अर्थात्, उदारवाद एउटा विश्व व्यवस्थाका रूपमा रहला कि नरहला...

यो अनुदारवादी ‘टेन्डेन्सी’

नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा झन्डै एक महिनादेखि सरकारको नियन्त्रणमा छन् । पत्रपत्रिकामा हतकडी लगाएको उनको फोटो आइरहन्छ ।...

आमविषादको समय

केही दिनअघि राजनीतिशास्त्री हरि शर्माले ट्विटरमा लेखे– ‘विथ्ड्रल सिन्ड्रोम क्रिपिङ इन फिलिङ अनवान्टेड, ह्वाट टु डु ? इज इट टाइम,...

किसान समस्यामाथि प्राज्ञिक बहस

हामीले कलेज प्रवेश गर्ने समयमा नेपालमा ९५ प्रतिशत जनसंख्या कृषिमा आधारित छ भनिन्थ्यो । अहिले त्यो घटेर ५८ प्रतिशतमा झरेको छ ।...

समीर अमिन र प्रतिरोधी विचार

निरन्तर साम्राज्यवादको विरोध, पुँजीवादको आलोचना र समाजवादप्रतिको निष्ठा समीर अमिनको परिचय बनेको छ हाम्रो समयका माक्र्सवादी अर्थशास्त्री, पुँजीवादका आलोचक र...
12