लुम्बिनी प्रदेश समाचार
चार प्रदेशका कानुनमन्त्रीद्वारा लुम्बिनी अवलोकन
चार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । शनिबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानु…
ओलीले सेटिङमा संसद् भंग गरेका हुन् : भट्टराई
जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सेटिङमा प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् । व्यवस्था भत्काएर निरंकुश शासक बन्ने उद्देश्यस…
बुटवलमा नागरिक आन्दोलनको मैनबत्ती जुलुस
संसद् पुनर्स्थापनाको माग गर्दै लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलनले शुक्रबार बुटवलमा मैनबत्ती जुलुस निकालेको छ । जुलुसमा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभाग…
प्रचण्ड–माधव पक्षले लुम्बिनीमा आन्दोलन चर्काउने
नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध लुम्बिनी प्रदेशमा आन्दोलन थप सशक्त पार्ने निर्णय गरेको छ । पार्टीको प्रदेश कार्यालय बुटवलमा बसेको बैठ…
बुटवलमा आन्दोलनको सञ्जाल गठन
लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपस…
नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा लुम्बिनी प्रदेश संघर्ष समिति गठन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लुम्बिनी प्रदेश कमिटीको बैठकले प्रदेशमा संघर्षका कार्यक्रम गर्न संघर्ष समिति गठन गरेको छ । केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वम…
३९ करोडको फोहोर प्रशोधन केन्द्र ६ महिनामै बन्द
फोहोरबाट गल्ने वस्तुबाट मल बनाउने र नगल्ने वस्तु बिक्री गरी आर्थिक उपार्जन गर्ने योजनासहित सञ्चालनमा आएको नेपालगन्जको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्…
गुल्मी बसपार्क अस्तव्यस्त : बसपार्कमा निर्माण गरिएको भवन शौचालयमा परिणत
समयमा निर्माण सम्पन्न नहुँदा गुल्मीको उदिनढुंगा बसपार्क अस्तव्यस्त बनेको छ । बसपार्कमा निर्माण गरिएको प्रशासनिक भवन सार्वजनिक शौचालयमा परिणत भएको छ । बिग्रेका गाड…
एड्सका कारण बाँकेमा १५४ को मृत्यु
एड्सका कारण बाँकेमा एक सय ५४ जनाको मृत्यु भएको छ । कुल एक हजार दुई सय १७ एचआइभी संक्रमितमध्ये एक सय ५४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरिष्…
आठ महिनापछि खुल्यो लुम्बिनी
गौतम बुद्धको जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । बुधबार खुलेसँगै आन्तरिक पर्यटकको घुइँचो लागेको छ । सरकारले गत शुक्रबार पर्यटकीय गन्तव्य खुलाउने निर्ण…
कोरोनाले १५० बेडको भेरी अस्पताल १९ बेडमै सीमित
कोरोना भाइरसका संक्रमितको उपचार सहज बनाउन अब भेरी अस्पतालमा इमर्जेन्सी र जनरल वार्ड १९ बेडको मात्रै हुने भएको छ । एक सय ५० बेडको अस्पतालमा अब प्रसूति वा…
लुम्बिनीमा संक्रमितको संख्या २० हजार नाघ्यो, पाँच सय ५५ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि
लुम्बिनी प्रदेशमा कोरोना संक्रमितकोे संख्या २० हजार नाघेको छ । करिब १७ हजार संक्रमित निको भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । २० हजा…
प्रदेश ५ का साढे दुई सयभन्दा बढी सुरक्षाकर्मीमा कोरोना
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७३ सय नाग्दा अग्रभागमा खटिने सुरक्षाकर्मीसहित स्वास्थ्यकर्मीहरू संक्रमित हुने क्रम बढ्दै गएको छ । प्रदेशमा हालसम्म दुई सय ५८ जना…