समसामयिक विषयमा छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

बुधबार, १८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ।

बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेताको सहभागिता रहने कांग्रेस स्रोतले जनाएको छ । 

सुझावित समाचार