विश्व खबर Archives - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विश्व खबर

ट्रम्प टावरमा ट्रम्प र अबेबीच डिनर

जापानका प्रधानमन्त्री सिन्जो अबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ट्रम्प टावरमा भेट भएको छ । संयुक्त राष्ट्रसंघको महासभाका लागि न्युयोर्कमा रहेका...

माल्दिभ्समा राष्ट्रपतीय निर्वाचन : विपक्षी गठबन्धनका मोहमद सोलिह विजयी

माल्दिभ्सको राष्ट्रपतीय निर्वाचनमा विपक्षी गठबन्धनका साझा उम्मेदवार मोहमद सोलिह विजयी भएका छन् । प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्सका उम्मेदवार तथा वर्तमान राष्ट्रपति...

इरान आक्रमणका मृतकको सामूहिक अन्त्येष्टि, हजारौँ सर्वसाधारण कालो पहिरनमा

इरानमा शनिबार भएको आक्रमणमा ज्यान गुमाएका सैनिक तथा सर्वसाधारणको सोमबार सामूहिक अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि समारोहमा दशौँ हजार नागरिक सहभागी...

कच्चातेलको मूल्य चार वर्षकै उच्च

कच्चातेलको मूल्य सोमबार चार वर्षयताकै उच्च मूल्य बिन्दुमा पुगेकाे छ । अहिले कच्चातेलकाे भाउ ८१ अमेरिकी डलर हाराहारीमा पुगेको छ...

माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी

माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान...

राफेल विमानको खरिद रोकिँदैन : जेट्ली

भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकु विमान राफेलको खरिद सम्झौतामा कुनैे घोटाला नभएको दाबी गरेका छन् । उनले राफेल विमानको मूल्य...

उत्तरको सन्देश लिएर अमेरिका पुगे दक्षिण कोरियाली राष्ट्रपति

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न आइतबार अमेरिका प्रस्थान गरेका छन् । उत्तर कोरियाली नेता...

विश्वका आधा मुलुकले राष्ट्रसंघको लक्ष्य पूरा गर्न नसक्ने

विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्ममा दीर्घरोगबाट हुने मृत्युलाई एकतिहाइमा झार्ने राष्ट्रसंघको लक्ष्य पूरा गर्ने नसक्ने अनुसन्धाताहरूले बताएका छन् ।...

भारतमा विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बिमा कार्यक्रम ‘मोदीकेयर’ सुरु

कार्यक्रमले ५० करोड गरिब भारतीयलाई सेवा दिने प्रधानमन्त्री मोदीको भनाइ : भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बिमा कार्यक्रम आइतबार...

उत्तर कोरियाको सन्देश लिएर दक्षिण कोरियाका राष्ट्रपति अमेरिका जाँदै

अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन आइतबार अमेरिकी गएका छन् ।...

अमेरिकी करवृद्धिपछि चिनियाँ कम्पनीको पलायन सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको करवृद्धिपछि ठूलो संख्यामा चिनियाँ कम्पनीहरू पलायन भएका छन् । अमेरिकाले चिनियाँ सामग्रीमाथि शृंखलाबद्ध रूपमा ठूलो...

भारतको अभिव्यक्तिबाट इमरान खान दुःखी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय रबैयाको आलोचना गरेका छन् । नयाँदिल्लीले भारत–पाकिस्तानबीचको प्रस्तावित मन्त्रीस्तरीय बैठक रद्द गरेपछि प्रधानमन्त्री इमरान खानले भारतको...
12345...102030...