खेलकुद Archives - Page 20 of 140 - Naya Patrika
eNaya Patrika
  • ePaper

खेलकुद

पाेखरा प्रिमियर लिग: बुटवल ब्लास्टर्सकाे ७० रनकाे फराकिलाे जित

पाेखरामा जारि पाेखरा प्रमियर लिगकाे अाजकाे पहिलाे खेलमा चितवन राइनाेज बुटवल ब्लास्टर्ससँग ७० रनले पराजित भएकाे छ । १३६ रनकाे...

साफ यू-१५ च्याम्पियनसिप : पहिलो हाफमा भुटानविरुद्ध पाकिस्तानको ४ गोल

साफ यू–१५ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भुटानविरुद्ध ४-० गोल अन्तरको अग्रता लिएको छ । खेलको २४औँ मिनेटमा पाकिस्तानका मुदासार नाजारले पहिलो...

क्रिकेट सोखले जन्माएको पिपिएल

लामो समयदेखि क्रिकेट क्षेत्रमै सक्रिय थिए छुम्बी लामा । नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुनुअघिसम्म लामा कुनै न कुनै जिम्मेवारीमा निरन्तर...

साफ यू-१५ च्याम्पियनसिप : पाकिस्तान र भुटानबीचको खेल सुरु

साफ यू–१५ च्याम्पियनसिप फुटबलमा पाकिस्तान र भुटानबीचको खेल सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा खेल...

विश्वकप ट्रफी स्वयम्भूमा

अर्को वर्ष इंग्ल्यान्ड र वेल्सले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता गर्दै छन् । नेपालमै पहिलोपटक विश्वकप ट्रफी शुक्रबार स्वयम्भूमा प्रदर्शन भएको छ ।...

पोखरा प्रिमियर लिग: चितवन राइनाेजलार्इ १३६ रनकाे चुनाैति

पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिगकाे अाजकाे पहिलाे खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनाेसलार्इ १३६ रनकाे चुनाैति दिएकाे छ । निर्धारित...

एएफसी अन्डर १९ छनोट: भारतविरूद्ध नेपाल २-० गाेल अन्तरले विजयी

एएफसी अन्डर १९ छनाेट च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको छ । थाईल्याण्डमा जारी प्रतियाेगितमाकाे समुह चरणको दोस्रो खेलमा नेपाल भारत...

पाेखरा प्रिमियर लिग: पाेखरा पल्टन ५८ रनले विजयी

अाजबाट सुरु भएकाे पाेखरा प्रिमियर लिगकाे पहिलाे खेलमा पाेखरा पल्टन ५८ रनले विजयी भएकाे छ । पाेखरा पल्टनले दिएकाे १९८...

विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदै

इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी...

पाेखरा प्रिमियर लिग: पाेखरा पल्टनले दियाे १९८ रनकाे लक्ष्य

अाजबाट सुरू भएकाे पाेखरा प्रिमियर लिगकाे पहिलाे खेलमा पाेखरा पल्टनले विराटनगर टाइटन्सलार्इ १९८ रनकाे लक्ष्य दिएकाे छ । निर्धारित २०...

पोखरा प्रिमियर लिग सुरु, विराटनगरको सामना गर्दै पोखरा

पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको छ । शुक्रबार संघीय संसदका सभामुख कृष्णबहादुर...

बार्सिलोना शीर्ष स्थानमा

युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको अपराजित यात्रा जारी छ । बार्सिलोनाले घरेलु मैदान नाउ क्याम्पमा बुधबार सिरिए क्लब इन्टरमिलानलाई २–० ले पाखा...
...10...1819202122...304050...