खेलकुद Archives - Page 10 of 140 - Naya Patrika
eNaya Patrika
  • ePaper

खेलकुद

न्युजिल्यान्डको रोमाञ्चक जित

१ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १ सय ७१ रनमै अलआउट हुँदा न्युजिल्यान्ड पहिलो टेस्टमा ४ रनले विजयी न्युजिल्यान्डले...

पुनर्विचारको पर्खाइमा स्मिथ र वार्नर

बल बिगारेको आरोपमा एक वर्ष प्रतिबन्धमा परेका अस्ट्रेलियन पूर्वकप्तान स्टिभ स्मिथ र डेभिड वार्नरमाथिको प्रतिबन्धबारे पुनर्विचार हुने अस्ट्रेलियन एजेन्सीहरूले जनाएका...

टिआइए क्वार्टरफाइनलमा

ठुङराम इन्टरनेसनल एकेडेमी (टिआइए)ले १३औँ अन्तरविद्यालय भ्याली कप बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । सिनियर छात्राको सोमबार सम्पन्न...

प्रकाश स्मृति कप : क्वाटर फाइनलमा दोलखा विजयी

प्रकाश स्मृति कप ०७५ खुला फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा सोमबार दाेलखा फुटबल संघ विजयी भएकाे छ । सोमबारको पहिलो...

विराटनगरमा नेत्रहिन क्रिकेट प्रतियोगिता हुने

विराटनगरमा पहिलो पटक नेत्रहिन क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल नेत्रहिन क्रिकेट संघको अयोजनामा ५ देखि ८ मंसिरसम्म प्रथम...

भद्रकालीको सहज जित

भद्रकाली र इडनब्रिज स्कुलले १३औँ भ्याली पब्लिककप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रातर्फ  जित हात पारेका छन् । भद्रकालीले स्किबलाई ३२–१५ ले...

पाकिस्तानलाई १ सय ३९ रन आवश्यक

पाकिस्तानले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा जित हात पार्न १ सय ३९ रन जोड्नुपर्ने भएको छ । न्युजिल्यान्डलाई दोस्रो इनिङमा २ सय ४९...

थ्री स्टारको सानदार जित

थ्री स्टारले सहिदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आइतबार ब्रिगेड ब्वाइज क्लबमाथि ५–१ को सानदार जित दर्ता गरेको छ । नियमित...

दुई तेक्वान्दो संघलाई सातदिने अल्टिमेटम

प्रकाशशमशेर राणा र शिव कोइराला अध्यक्ष रहेको फरक–फरक नेपाल तेक्वान्दो संघका पदाधिकारीलाई आपसमा छलफल गरी सात दिनभित्र (४ मंसिर)सम्म सचिवालयमा...

सीसी क्यामेरा जडान गर्न झापामा प्रदेशस्तरीय भलिबल

झापाको बुद्धशान्ति–३ स्थित बुधबारेमा प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । बुधबारे बजारमा सीसी क्यामरा जडान...

अब बेलुनमा उडेर पोखराको दृश्यावलोकन

पर्यटकीय नगरी पोखरामा साहसिक खेलका रूपमा लिइएको हट इएर बेलुनको उडान औपचारिक रूपमा सुरु भएको छ । बेलुन नेपाल प्रालिले आन्तरिक...

दिदीभाइलाई उपाधि

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले पुरुष तथा महिलातर्फ आर्मीकै नङसलदेवी तामाङले पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा उपाधि जित्न सफल भएका छन् ।...
...89101112...203040...