सप्तरंग Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

सप्तरंग

विदेशीसँग विवाह गर्ने बलिउड अभिनेत्री

बलिउडका केही स्टार यस्ता छन्, जसको प्रेम सम्बन्धपछि विवाह भयो । त्यसरी विवाह गर्नेमा बलिउडमा केही हिरोइन छन्, जसको दिल...

जसले पहिलोपल्ट ग्ल्यामर ब्युटी स्कुल सञ्चालन गरिन्

मोरङको विराटनगरमा जन्मिएकी मञ्जु सापकोटा दुलाल दुई दशकदेखि सौन्दर्य कला व्यवसायमा लागिरहेकी छन् । सौन्दर्य व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ...

बेसीशहरमा मिस्टर एण्ड मिस लमजुङ २०१८ हुँदै

लमजुङ सदरमुकाम बेसीशहरमा मिस्टर एण्ड मिस लमजुङ २०१८ हुने भएको छ । न्यू क्रियशन इभेन्ट म्यानेजमेन्ट तनहुँ र लमजुङ जेसिज...

खतरनाक रोलमा खेल्दै प्रभास

‘बाहुबली’ सिरिजको अपार सफलतापछि हरेक दर्शकले टलिउड सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’को प्रतीक्षा गरिरहेका छन् । यो प्रतीक्षा यस कारणले...

अमरिश पुरीको सपना पूरा गर्दै वर्द्धन

अमरिश पुरीको निधन भएको १३ वर्ष भइसकेको छ । सन् २०१५ जनवरीमा ‘कृष्पा : द वारियर पोयट’ रिलिज हुनुभन्दा ९...

पारसको ‘धरोहर’

नेपाली गीतमा नेपालीपन भएन भन्ने गुनासो आइरहेका वेला श्रोताहरूका लागि गायक पारस नेपालले ‘धरोहर’ सार्वजनिक गरेका छन् । केही वर्षदेखि...

फाइनप्रिन्ट फिभर पोखरामा

पोखरामा भदौ २ गते फाइनप्रिन्ट फिभर आयोजना हुने भएको छ । पोखरास्थित सिटी स्क्वायर ब्यांक्वेट तथा रेस्टुरेन्टसँगको सहकार्यमा फाइनप्रिन्टले आयोजना...

जन्मदिनमा रिहर्सल

साराअली खान आइतबारबाट २३ वर्ष लागेकी छिन् । तर, सैफअली खानकी छोरी साराले यसपटक आफ्नो जन्मदिन विगतमा जसरी भव्य रूपमा...

सन्नीले गरिन् सहयोगको आग्रह

बलिउड अभिनेत्री सन्नी लियोनी अहिले आफूमाथि बनेको बायोपिक ‘करनजित कौर : द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’लाई लिएर चर्चामा छिन्...

प्रीति र नेहा सिंहले जिते उपाधि

नवसाधना कला केन्द्रले आयोजना गरेको ‘लिटिल च्याम्पियन’ प्रतिस्पर्धाको ताज पोखरा–लेखनाथ गगनगौँडाकी प्रीति पुनले जितेकी छिन् । त्यस्तै, पोखरा –लेखनाथ पट्नेरीकी...