मुख्य समाचार Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

मुख्य समाचार

अागामी वैशाख भित्र काठमाडौंका सबै सडक व्यवस्थित हुन्छ : यातायातमन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी वैैशाख भित्र काठमाडौं उपत्यकाको सम्पूर्ण सडकको उचित व्यवस्थापन भइसक्ने बताएका छन् ।...

संघीय संरचनाको दुष्प्रभाव देखिन थाल्यो : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली जनताको प्रत्यक्ष अभिमत विना कायम गरिएको संघीय संरचनाको दुष्प्रभाव देखिन थालेको जनाएको छ । पार्टीको बिहीबार...

‘वाम सरकार समस्या समाधान भन्दा बल्झाउन तर्फ उद्दत’

वाम सरकार समस्या समाधान भन्दा बल्झाउन तर्फ उद्दत रहेको आरोप नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले लगाएको छ । बिहीबार...

ओखलढुंगामा कांग्रेसका पूर्व सभापति, वर्तमान उपसभापतिसहित नेताहरु नेकपामा प्रवेश

ओखलढुंगाका ६६ जना कांग्रेस नेतासहित कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टी स्वार्थमा लागेपछि अस्तित्व बिहीन भएको भन्दै उनीहरुले नेकपामा...

सरकार पूर्णरूपमा असफल भयाे : पौडेल

प्रमुख प्रतिपक्ष दल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्णतः असफल भएको दाबी गरेका छन् । वरिष्ठ नेता पौडेलले ६...

जनतामा भ्रम छर्ने चेष्टा नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले जनतामा भ्रम छर्ने चेष्टा नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् ।...

उपभोक्ता अदालतलाई बलियो पार्न सांसदहरूको सुझाब

उपभोक्ता विधेयक संसद्मा दर्ता : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बुधबार उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको...

कोसीपारि छ ‘सिंहदरबार’ भँगालो तरेपछि मात्र भेटिन्छ सरकार

सप्तकोसीको पूर्वी तटबन्ध प्रकाशपुरबाट कोसीको मुख्य भँगालो तरेर करिब एक किमि बगर पार गरेपछि पुगिन्छ श्रीलंका टापु । सप्तकोसीको पूर्वी र...

३ वर्षपछि टीकापुर घटनाको सुनुवाइ

३ वर्षपछि टीकापुर घटनाको सुनुवाइ सुरु भएको छ । बुधबार भएको पहिलो सुनुवाइमा कैलाली जिल्ला अदालतले वादी र प्रतिवादी पक्षका साक्षी...

घर नहुनेलाई घर दिने कानुन संसदमा

आवासविहीन विपन्न नागरिकलाई आवास उपलब्ध गराउने विधेयक सरकारले संसद्मा दर्ता गराएको छ । संविधानको मौलिक हकमा रहेको ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको...