साहित्य Archives - Page 4 of 29 - Naya Patrika
eNaya Patrika
  • ePaper

साहित्य

फरकको नाममा झुर लेखेर हुँदैन : भानु बोखिम

नेपालको पूर्वी ताप्लेजुङमा जन्मेका पत्रकार भानु बोखिम एन्टेना फाउन्डेसन नेपाल हुँदै हाल शिक्षक मासिकमा आबद्ध छन् । ‘रुमानी साँझ’ कथासंग्रहका लेखकसमेत...

शैलेन्द्र साकारका पाँच स्मृति : मण्डलेहरूले बोरामा हालेर बागमतीमा बगाउनुपर्छ भने

२००३ सालमा भोजपुर बजारमा जन्मेका शैलेन्द्र साकार ‘कोलाज’, ‘कालपात्र र अरू’, ‘सर्पहरू गीत सुन्दैनन्’, ‘शैलेन्द्र साकारका कविता’, ‘नांगो तार’, ‘कवितामा...

तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूले राजा महेन्द्रलाई यस्तो चिठी लेखे

नेपालमा हस्तक्षेप गर्ने कुनै अभीष्ट थिएन, तर... १० माघ, २०१७ प्रिय साथी, पुस २ गतेको चिठ्ठी जुन महाराजधिराजले मलाई अत्यन्तै...

लो–मान्थाङको मोहनी मुस्कान

नियात्रा - माथिल्लो मुस्ताङ जान कागबेनीबाट दिउँसो साढे ३ बजे पदयात्रा सुरु गर्नु बुद्धिमानी काम होइन । यो बाटोको अनुभव नभएका...

अन्नपूर्ण आधार शिविरमा गुलियो काठमाडौं

कथाकार गणेश श्रमणद्वारा लिखित लघुकथा संग्रह अन्नपूर्ण आधार शिविरमा लोकार्पण गरिएको छ । अस्ट्रेलियाबाट नेपाल आउँदा अन्नपूर्ण आधार शिविर घुम्ने...

अरूका लागि होइन प्रिय, म त आफ्नै लागि लेख्छु

‘आँसुका फूलहरू’ कवितासंग्रह, ‘घामका झुल्काहरू’गीत र गजलसंग्रह तथा ‘तारिदेऊ न माझी दाइ’ र ‘उही बाढी उही भेल’ गजलसंग्रह प्रकाशन गरिसकेका...

बटरफ्लाई डिस्कोर्स र फरक जुनीको जोखिम

जीवन अर्थात् बटरफ्लाई जीवन अनन्त सागरबीचमा बनेको रहस्यमय टापुजस्तो हो । टापुमा जीवनका उतारचढावका विविध छाल उर्लन्छन् । हरेक छाल संघर्षका स्ट्रोकजस्तो...

बहकिँदो मन…तँ बहकी नजा

हराएको मानिस–१५ छायाले केही सम्झेझैँ आफ्नो डायरी उसतिर तेस्र्याई र भनी, “अटोग्राफ प्लिज ।” भ्रमरले ‘भावुक’ले खल्तीबाट कलम निकाल्यो । अचानक किन...

वेल्समा भट्टचन र आङकाजी ब्रोहरू–२

वेल्समा मेरो भ्रमणको पहिलो र अन्तिम दिन ढल्नढल्न लाग्यो । र, थकित घामले बास बस्न डाँडाबाट खुट्टा खसाल्यो । दिनभरिको धपेडीले ज्यान...

आख्यानकार नयनराज पाण्डेलाई मन परेका पाँच आख्यान

उलार, लु र सल्लिपिरजस्ता चर्चित उपन्यासका लेखक नयनराज पाण्डे आख्यानमा समाज र पात्रलाई जीवन्त रूपमा उतार्न सक्ने आख्यानकार हुन् । करिब...

अब कवि बन्नु छ उनलाई

५७ वर्षअगाडि काठमाडौंको ओटुमा जन्मिइन् ज्ञानु पाण्डे । उनीसहित परिवारमा ६ जना छोराछोरी जन्मे । तिनै ६ मध्येकी साइँली छोरी हुन्, उनी ।...

भञ्जक चक्र बास्तोला

चक्र बास्तोला राजदूत, मन्त्री हुँदा भुटानका तत्कालीन राजा जिग्मेसिग्मे वाङचुकले भेट्न इन्कार गरेका थिए । दरबार हत्याकाण्डपछि के लाग्यो कुन्नि उनले...
...23456...1020...