अर्थ Archives - Naya Patrika
eNaya Patrika
  • ePaper

अर्थ

लमजुङका कृषक दसैंमा पनि अलैंची टिप्न व्यस्त

दसैं मनाउन छोडेर लमजुङका अलैंची कृषकहरु यतिबेला अलैंची टिप्ने र सुकाउने कार्यमा व्यस्त छन् । गाउँका बृद्धबृद्धा, बालबालिका तथा युवायुवती...

प्यूठानमा टिमुर खेतीबाट राम्रो आम्दानी

जिल्लाका किसानले पछिल्लो समय टिमुर बिक्रीबाट राम्रो आम्दानी लिन थालेका छन् । केही वर्षअघि बोटमै खेर जाने टिमुरको मुल्य र...

नेपाल टेलिकमको १८ प्रकारका अटम अफर

नेपाल टेलिकमले ग्राहकहरूका लागि अटम अफर उपलब्ध गराउने भएको छ । सोमबारदेखि सुरु भएको अफर पुस २८ गतेसम्म लागू हुने कम्पनीले...

चन्द्रागिरि केबलकार दसैँमा पनि चल्ने

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रबर्द्धित चन्द्रागिरि केबलकारलगायतका अन्य सेवा दसैँ बिदाका सम्पूर्ण दिनमा सञ्चालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने...

मुस्ताङका च्यांग्रा काठमाडौं ल्याउँदा ५ ठाउँमा कर

३५० च्यांग्रा ल्याउँदा ६० हजार कर दसैँका लागि मुस्ताङका च्यांग्रा काठमाडौं ल्याउँदा पाँच ठाउँमा स्थानीय कर लागेको छ । मुस्ताङ, म्याग्दी,...

लमजुङमा फागुन १७ देखि २६ सम्म छैटौं महोत्सव हुने

लमजुङमा फागुन  १७ देखि २६ सम्म  छैटौं महोत्सव हुने भएको छ । वडादसैं,  शुभदीपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरिएको...

दसैंपछि बोरा उत्पादन गर्ने विराटनगर जुट मिलको तयारी

नेपाल र भारतमा बिक्री गरेर वार्षिक १५ देखि २० करोड रुपैयाँ आम्दानी गर्न सकिने पटक–पटक बन्द हुने र सञ्चालन हुने...

चिया मजदुरलाई आएन दसैँ : सरकारले समेत दिलाउन सकेन पारिश्रमिक

अधिकांश नेपाली दसैँको रमझममा व्यस्त रहँदा झापाका चिया श्रमिकलाई भने दसैँले छुन सकेको छैन । गिरिबन्धु, टोकला र बर्ने चिया बगानमा...

महङ्गो मासु, मारमा स्थानीय

दसैँ सुुरु भएसँगै व्यपारीहरुले सदरमुकाम गमगढीमा भेडा खसीहरु धमाधम भित्राउन थालेका छन् । बजारमा एउटा खसीको मूल्य ११ देखि १९...

बुटवलको दसैं बजारमा करोड भन्दा बढीको कारोवार

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुधवारदेखि बुटवलमा सञ्चालित दसैं सस्तो बजार आइतबार सकिएको छ । बुटवलको बालमन्दिरमा पाँच दिनसम्म चलेको...

एभरेष्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । हस्पिटलको सेवा...

आइएमई लिमिटेड र स्टार अस्पतालबीच सम्झौता

रेमिट्यान्स कम्पनी आइएमई लिमिटेड र ललितपुरको स्टार अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि प्रमुख माधव...
12345...102030...