रुपन्देहीमा पाँच वर्षीय बालिकामाथि सामुहिक बलात्कार  - Naya Patrika
eNaya Patrika
  • ePaper

रुपन्देहीमा पाँच वर्षीय बालिकामाथि सामुहिक बलात्कार 

रुपन्देहीमा पाँच वर्षीय बालिकामाथि सामुहिक बलात्कार भएको छ । रुपन्देहीको देवदहमा शुक्रबार सो घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सामुहिक बलात्कारमा संलग्न भएको आशंकमा ५ जनालाई पक्राउ गरिएको छ ।  बालिकालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया