प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए भाइटीका - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रधानमन्त्री ओलीले बहिनीबाट लगाए भाइटीका

प्रधानमन्त्री केपी ओलीले बहिनीहरु बिष्णुमाया ढकाल र कमला कोइरालाको हात बाट भाइटीका लगाएका छन् । उनले ११ः५५ को शुभ साइतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भाइटीका लगाएका छन् ।

तपाईको प्रतिक्रिया