न्हू दँया भिन्तुना (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

न्हू दँया भिन्तुना (फोटोफिचर)

नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले वि.सं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए।

नेपाल संवत्को उपलक्ष्यमा काठमाडौँको गोकर्णेश्वरमा आयोजित ‘भिन्तुना’ कार्यक्रमका केहि दृष्यहरु :

तपाईको प्रतिक्रिया