झिलिमिली काठमाडौं [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

झिलिमिली काठमाडौं [फोटोफिचर]

नेपाल विद्युत प्राधिकरणले तिहारका अवसरमा देशभर लोडसेडिङमुक्त गरेको उपलक्ष्यमा केन्द्रीय कार्यालयसहित विभिन्न कार्यालयहरु सजाएर झकिझकाउ पारेको छ । प्राधिकरणले केन्द्रीय कार्यालयमा नेपालको राष्ट्रिय झण्डा डिस्प्ले गरी विभन्न प्रकारका विद्युतिय  बत्ती बालेर झकिझकाउ पारेर सजाएको छ । विद्युत प्राधिकरणसहित काठमाडौंका विभिन्न ठाउँमा भएका तिहारका झिलिमिली बारे नयाँ पत्रिकाका विनोद विष्ट र अमुल थापाले कैद गरेका दृश्य :

तपाईको प्रतिक्रिया