पीपीएल टी–ट्वान्टीको फाइनलमा चितवन राइनोज र पोखरा पल्टनबीच प्रतिस्पर्धा - Naya Patrika
eNaya Patrika
  • ePaper

पीपीएल टी–ट्वान्टीको फाइनलमा चितवन राइनोज र पोखरा पल्टनबीच प्रतिस्पर्धा

सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले चितवन राइनोज र घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा सुरु भएको छ ।

रंगशालामा शरद भेषवाकरको पोखराले टस जितेर फिल्डिङ रोजेको छ भने पारस खड्काको चितवनले ब्याटिङ थालेको छ  ।

प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद पाउने छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया