दसैँ मनाउन राजधानी बाहिर जाने यात्रुको अवस्था [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

दसैँ मनाउन राजधानी बाहिर जाने यात्रुको अवस्था [फोटोफिचर]

दसैँ सुरु भएपछि काठमाडौं बाहिर जाने सर्वसाधारणको चाप बढेको छ । दसैँ मनाउन घर जाने यात्रुको चाप बढेसँगै टिकट नपाउँदा बीच बाटोमा नै गाडी कुरेर बस्नु पर्ने बाध्य भएका छन् । बाहिरी जिल्लामा जाने तरखर गर्दै गर्दा कलङ्कीमा देखिएका यात्रुको अवस्था यस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु