अपडेट :नुवाकोटको छेडिखोलामा बस दुर्घटना, एककाे मृत्यु ३५ यात्रु घाइते - Naya Patrika
eNaya Patrika
  • ePaper

अपडेट :नुवाकोटको छेडिखोलामा बस दुर्घटना, एककाे मृत्यु ३५ यात्रु घाइते

नुवाकोटको राउतवेशीबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस सुर्यगढी गाउँपालिका ५ छेडिखोलामा दुर्घटना भएको छ ।

बा.१ ख ६३५६ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने ३५ घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी नै रहेको नुवाकोटका एसपी बसन्तबहादुर कुँवारले बताए । उनका अनुसार उद्धार कार्य सकिएको छ ।

तस्बिर : रामजी पौडेलको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया