नुवाकोटको छेडिखोलामा बस दुर्घटना, ३५ यात्रु घाइते - Naya Patrika
eNaya Patrika
  • ePaper

नुवाकोटको छेडिखोलामा बस दुर्घटना, ३५ यात्रु घाइते

नुवाकोटको राउतवेशीबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस सुर्यगढी गाउँपालिका ५ छेडिखोलामा दुर्घटना भएको छ । बा.१ ख ६३५६ नम्बरको बस दुर्घटना हुँदा ३५ यात्रु घाइते भएका छन् । केही यात्रु हताहत भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

तस्बिर : रामजी पौडेलको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया