तस्बिरमा ६३औं प्रहरी दिवस - Naya Patrika
eNaya Patrika
  • ePaper

तस्बिरमा ६३औं प्रहरी दिवस

आज ६३ औं प्रहरी दिवस । प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको आधार शान्ति सुरक्षा भएकाले त्यसका लागि प्रहरी थप जिम्मेवार र सक्रिय हुनुपर्ने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमूना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको बताए । महानिरीक्षक खनालले मुलुकको शान्ति सुरक्षाका लागि सबैले आ-आफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।

तस्बिर : अमुल थापा

 

तपाईको प्रतिक्रिया