दसैंका लागि काठमाडौं ल्याइएका खसी च्यांग्राको स्वास्थ्य जाँच [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

दसैंका लागि काठमाडौं ल्याइएका खसी च्यांग्राको स्वास्थ्य जाँच [फोटोफिचर]

दसैँका लागि राजधानी भित्रने पशुपक्षी स्वस्थ र मासुका लागि प्रयोग गर्न उपयुक्र्त भए–नभएबारे परीक्षण गरेर मात्र भित्राएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

त्यसको लागि उपत्यका भित्रने सबै नाकामा पशु चिकित्सक, प्रहरी र उपभोक्ता अधिकारकर्मी परिचालित गरिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘दसैंका लागि भित्रने पशुपक्षी स्वस्थ भए–नभएको परीक्षण मंगलबारबाटै सुरु गरेका छौँ,’ उनले भने ।

पशु चिकित्सकले पशुपक्षीको स्वास्थ्यको आधारमा विगतका दसैँमा जस्तै रातो, पहेँलो र हरियो रङ लगाएका छौ । रोगी पशुपक्षीलाई रातो, निरोगीलाई हरियो र बिरामीलाई पहेँलो रङ लगाइने कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु