आज घटस्थापना : दशैँघरमा यसरी राखियो जमरा (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

आज घटस्थापना : दशैँघरमा यसरी राखियो जमरा (फोटोफिचर)

नेपालीहरुको महान चाड बडादशैँको पहिलो दिन आज। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । हनुमानधोकाको दशैंघरमा पनि पुजापाठ गरी जमरा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु