वामदेवका लागि सिट छाड्ने घोषणा गर्दै रामवीर मानन्धर (भिडियाे) - Naya Patrika
eNaya Patrika
  • ePaper

वामदेवका लागि सिट छाड्ने घोषणा गर्दै रामवीर मानन्धर (भिडियाे)

नेकपा नेता वामदेव गौतमले काठमाडौं–७ बाट चुनाव लड्ने भएका छन् । काठमाडौं–७ का रामवीर मानन्धरले गौतमका लागि सिट खाली गर्ने भएका हुन् । नेता गौतमका लागि डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरेका थिए ।

काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्वाचि भएका हुन् भने बर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका थिए।


अन्ततः वामदेव गौतमलाई चुनाव लडाउन काठमाडौंमै सिट खाली हुँदै

तपाईको प्रतिक्रिया