गृहमन्त्री र आर्इजिपीको राजीनामा माग्दै सिंहदरबार गेटमा प्रदर्शन [फोटो/भिडियो] - Naya Patrika
eNaya Patrika
  • ePaper

गृहमन्त्री र आर्इजिपीको राजीनामा माग्दै सिंहदरबार गेटमा प्रदर्शन [फोटो/भिडियो]

‘निर्मलाका निम्ति न्याय’ अभियानका अभियन्ताहरुले बिहीबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् । स्वेच्छिक गिरफ्तारी गर्न आग्रह गर्दै निर्मलाका निम्ति न्यायको लागि उनीहरु सिंहदरबारको ढोका ढकढक्याउन पुगेका हुन् ।


‘निर्मलाका निम्ति न्याय’का अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा प्रदर्शन गरेर धर्ना दिएका हुन् । उनीहरूले गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्बेन्द्र खनालको राजीनामा माग्दै नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु