हुम्लामा गाउँपालिका स्तरीय कृषि प्रदर्शनी - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

हुम्लामा गाउँपालिका स्तरीय कृषि प्रदर्शनी

कृषि उत्पादनलाई प्रर्वधन गर्ने उद्देश्यले हुम्ला जिल्लामा गाउँपालिका स्तरीय मेला भएको छ । सिमकोट गाउँपालिकाले आयोजना गरेको मेलामा एक सय ५१ प्रजातिको कृषि सामाग्री राखिएको थियो ।

जिल्लामा पहिलो पटक गाउँपालिका स्तरीय मेला भएको सिमकोट गाउँपालिकाका कृषि शाखा प्रमुख बलबहादुर फडेराले बताए ।

मेलामा कृषि सामाग्री मुल्यांकन गरी प्रथम द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया