कमलादीमा गणेश चौथीको उल्लास [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

कमलादीमा गणेश चौथीको उल्लास [फोटोफिचर]

भाद्र शुक्ल चौथीलाई हिन्दुहरुले गणेश चौथीको रुपमा मनाउँछन् । यस दिन देशभरिका गणेश मन्दिरहरुमा भक्तजनको भिड लाग्ने गर्दछ । गणेश भगवानलाई पुजा गरि तिलबाट बनाइएको एक सय आठ लड्डु चढाउँदा मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ।
यसै क्रममा काठमाण्डौ को कमलादी गणेशस्थानमा नयाँ पत्रिकाका सरोज बस्नेतले भक्तजनहरुको भिड कैद गरेका छन् ।

तपाईको प्रतिक्रिया