हरिवंश आचार्यको ‘जे भने नि हुन्छ’ (भिडियो) - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

हरिवंश आचार्यको ‘जे भने नि हुन्छ’ (भिडियो)

कलाकार हरिवंश अचार्यको ‘जे भने नि हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियो आज मह सञ्चार युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । आचार्यकै शब्द, स्वर र संगीत रहेको उक्त भिडियोलाई सुदन केसीले निर्देशन गरेका छन् ।

जीवन थापाले सम्पादन गरेको भिडियो दीर्घ गुरुङले खिचेका हुन् ।

तपाईको प्रतिक्रिया