नदी कटानकाे चपेटामा बेनी र गलेश्वर [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

नदी कटानकाे चपेटामा बेनी र गलेश्वर [फोटोफिचर]

बुधवार साँझ म्याग्दी हुँदै बग्ने रघुगंगा र कालिगण्डकी नदीमा आएको बाढीले जिल्ला सदरमुकाम बेनी बजार र गलेश्वर क्षेत्र उच्च जोखिममा परेका छन् । धौलागिरी हिमालको आधार शिविर रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले क्षेत्रको माथिल्लो भेगमा पानी परेपछि रघुगंगा नदीमा पछिल्लो ४ दशक यताकै ठुलो बाढी आएको थियो ।

तपाईको प्रतिक्रिया