घुस रकमसहित प्रहरी नायव निरीक्षक पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

घुस रकमसहित प्रहरी नायव निरीक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास सम्पर्क कार्यालयले पाँच हजार रूपैयाँ घुस रकमसहित इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका प्रहरी नायव निरीक्षक रामबाबुप्रसाद यादवलाई पक्राउ गरेको छ ।

अवैध काम गरिदने अाश्वासन दिएर व्यापारीसँग घुस लिँदै गर्दा आयोगको टोलीले बुधबार उनलार्इ पक्राउ गरेको हो । भारतबाट समान ल्याउन बोर्डर मिलाइ दिने भन्दै व्यपारीबाट लिएकाे नगदसहित पक्राउ गरेकाे थियाे । उनीबारे थप अनुसन्धान भइरहेकाे अख्तियारका अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया