साफ च्याम्पियनसिप : नेपालविरुद्ध माल्दिभ्सको अग्रता - Naya Patrika
eNaya Patrika
  • ePaper

साफ च्याम्पियनसिप : नेपालविरुद्ध माल्दिभ्सको अग्रता

नेपाल र माल्दिभ्सविरुद्ध बुधबार ब‌ंगलादेशको राजधानी ढाकामा साफ च्याम्पियनसिफ फुटबल खेल सुरु भएको छ । खेलको ९ औँ मिनेटमा पाएको फ्री किक गोलमा परिणत भएसँगै माल्दिभ्सले  अग्रता लिएको छ । अक्रम अब्दुल घानीले फ्री किकमार्फत गोल गरेका हुन् ।

साफ च्याम्पियनसिपमा नेपालको माल्दिभ्सविरुद्ध खराब इतिहास रहँदै अाएको छ ।

नेपाल र माल्दिभ्सबीच भइरहेको जारी खेल पानी र चट्याङले गर्दा राेकिएको छ ।

तपाईको प्रतिक्रिया