गाेकर्णेश्वरमा तिज [फाेटाेफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

गाेकर्णेश्वरमा तिज [फाेटाेफिचर]

हिन्दु नारीहरूको महान पर्व हरितालिका तिज आज देशभरिका शिव मन्दिरमा पूजाआजा गरि मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिजका अवसरमा गाेकर्णेश्वर मन्दिर  तथा यस क्षेत्रमा महिलाहरूले तीज मनाइरहेका छन् ।

तस्बिर : सराेज बस्नेत

तपाईको प्रतिक्रिया